सपोर्ट माइक्रोफाइनान्सद्वारा कोरोना सुरक्षा कोषमा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 05:37:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माइक्रोफाइनान्सले कोरोना संक्रमण रोकथामका लागि आर्थि सहयोग गरेको छ । 

प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोरोना सुरक्षा कोषमा संस्थाले एक लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved