३ लघुवित्त मर्ज हुने, विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2020 | 11:41:38 AM मा प्रकाशित

laxmi  sunrise bank

३ वटा लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् ।  जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरीबी न्यूनिकरण लघुवित्त मर्ज हुने भएका हुन् ।  

गाभ्ने गाभिने (मर्जर) प्रस्ताव पारित गर्नको लागि जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको छ  ।  कम्पनीले जेठ २५ गते आइतबार मोरङको कटहरी स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो  । 

विशेष साधारणसभामा  मर्जर, शेयर स्वाप रेसियो, संयुक्त मर्जर कमिटिले गरेका निर्णयहरु लगायतका प्रस्तावहरु पेश हुने छन्  । त्यस्तै  प्रबन्धपत्र तथा नियमावली संसोधन, नियमनकारी निकायबाट आएको निर्देशन अनुसार आवश्यक कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

हाल जीवन विकास लघुवित्तको चुक्ता पुंजी १४ करोड रहेको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved