ग्रामीण विकास लघुवित्तका सबै कर्मचारीहरूको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 12:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited  ले सबै कर्मचारीको कोरोना बीमा गराएको छ ।

प्रति कर्मचारी एक लाख रुपैयाँ बराबरको उक्त बीमा राष्ट्रिय बीमा कम्पनीसंग गरीएको संस्थाले जनाएको छ । कर्मचारीहरुमा कोरोनाबाट उत्पन्न हुनसक्ने आर्थिक जोखिमबाट सुरक्षा गर्न कोरोना बीमा गराएको संस्थाले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved