मिर्मिरे लघुवित्तले एफपिओ ल्याउने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 06:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था Mirmire Laghubitta Bittiya Sanstha Limited  ले एफपिओ निष्काशन गर्ने भएको छ ।  संस्थाले ३७ हजार २६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न लागेको हो ।  

कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक सम्बन्धी सम्झौतामा मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत रोशनी भारती तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved