छिमेक लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 10:09:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  मंगलबार छिमेक Chhimek Laghubitta Bittiya Sanstha Limited  को ३२ लाख कित्ता शेयर सुचिकृत भएको छ । बुधबार कम्पनीको २७.११८६ प्रतिशतले हुन आउने ३२ लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved