वोमी लघुवित्तको स्वतन्त्र सञ्चालकमा थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 11:29:43 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडWomi Microfinance Bittiya Sanstha को स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन विश्वविधालयमा कार्यरत थापालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

थापालाई भदौ १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved