एनएमबि लघुवित्तद्वारा कोरोना उपचार कोषमा १३ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 06:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तेह्र लाख बैसट्टी हजार साठी रुपैया सहयोग गरेको छ ।

संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved