
वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha को स्वतन्त्र सञ्चालनकमा वतन्त्र सञ्चालकमा त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक भरत सिंह थापा नियुक्त भएका छन् । थापालाई भदौ एक गतेदेखि लागुहुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरीएको हो ।
ब्यवस्थापनमा एम.फिल.को अध्ययन पुरा गरेका थापाले शिक्षण पेशामा विगत १४ वर्षदेखि निरन्तर कार्यरत छन् ।