
वोमी लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । संस्थाले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा ३ लाख ३४ हजार १ सय ६९ रुपैया जम्मा गरेको जनाएको छ ।
संस्थाले योगदान गरेको रकमले कोभिड-९ फैलिने क्रमले विषम परिस्थितिमा केही राहत पुर्याउने विश्वास लिएको छ ।