ग्लोबल आईएमई लघुवित्तद्वारा मर्जर समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 11:31:37 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले गैर कार्यकारी संचालकको संयोजकत्वमा समिति गठन गरेको हो

कम्पनीले सुशोभन देवकोटाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। समितिको अन्य सदस्यमा अनिमेश हलवाई र हरिकृष्ण जोशी रहेका छन्। 

समितिले उपयुक्त संस्थासंग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved