सिवाईसी नेपाल लघुवित्तमा सीईओको खोजि, दोस्रो पटक दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 08:52:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिवाईसी नेपाल लघुवित्तले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ । वाग्लुंग नगरपालिका वडा नम्बर ३ मा रहेको केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ दिनको म्याद राखेर आज भदौ १७ गते दरखास्त आह्वान गरेको हो 

कम्पनीले यस अघि गत साउन २२ गते पनि सूचना निष्काशन गरेको थियो । आवेदन दिंदा ब्यबसायिक कार्ययोजना समेत पेश गर्न कम्पनीले भनेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved