मर्जरपछि एनआरएन लघुवित्तको ३९ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 02:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआरएन लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको ३९ लाख २८ हजार ८७ हजार दशमलव ७५ कित्ता शेयर सुचिकृत भएको हो ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त १:१:१ को स्वाप अनुपातमा मर्ज भएका हुन् ।  मर्जपछि एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भईसकेको छ ।

शेयर सुचिकृत भएसँगै अब आइतबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । लघुवित्तले एफपीओ जारि गर्ने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved