महुली र नव किरण लघुवित्तको एकिकृत कारोबार मङ्सिर ८ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 09:45:53 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्त र नव किरण लघुवित्तको एकिकृत कारोबार मङ्सिर ८ गतेबाट  सुरु हुने भएको छ  । दुई संस्था मर्ज भएपछि महुली लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो । एकिकृत कारोबार हुने भएसंगै मङ्सिर ७ गते दुवै संस्थाले दिने सेवा बन्द हुने जनाईएको छ ।   

नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि नपुग्दै नव किरण लघुवित्तले मर्जर सम्झौता गरेको थियो । नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्त कै रहने गरि यी दुई संस्था मर्ज भएका हुन्  ।  नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ 

 १००:९५ को स्वापमा यी दुई संस्था मर्ज भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved