एनआईसी एशिया लघुवित्त सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 01:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मान गरेका हुन् । 

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरेको संस्थाले छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा गौरवान्भित भएको जनाएको छ । 

संस्थाको १२० शाखा कार्यालयबाट ४७ हजार सदस्यहरु र ३६ हजार कर्जा सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved