राजश्व कार्यालयबाट वोमी लघुवित्त ५औँ पटक सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 01:43:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय Womi Microfinance Bittiya Sanstha  सबैभन्दा बढी कर दाखिला गरेकोमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा  धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेकोमा सम्मानि भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतबाट गरिएको छ । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५।७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेख गरिएको छ । 

संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण चार पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी पाँच आर्थिक वर्षमा धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा संस्थालाई आन्तरिक राजश्व कार्यालयबाट सम्मानित भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved