जाल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 02:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्तले मङ्सिर १६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । जाल्पा लघुवित्तले महिला सामुदायिक लघुवित्तलाई गाभेपछि जाल्पा सामुदायिक लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

महिला सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालयमा दाङमा छ भने जाल्पा लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा छ। मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने छ । 

एकिकृत कारोबार संगै जाल्पा सामुदायिक लघुवित्त राष्ट्रिय स्तरको वित्तीय संस्था बन्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved