लघुवित्त संस्थाहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आह्रान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 09:11:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो । 

राष्ट्र बैंकले आफ्नो संस्थाको संचालक समितिको निर्णय सहित कार्यविधिमा तोकिएको ढांचामा आवेदन दिन आग्रह गरेको हो ।  राष्ट्र बैंकले विभिन्न ६ वटा शर्त पनि तोकेको छ । 

रिटपुर्वक पेश नभएका र समय मै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिके राष्ट्र बैंकले जनाएको छ। 

हेर्नुस सूचना। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved