लघुवित्त कम्पनीहरुले काठमाडौँ उपत्यकामा पनि शाखा खोल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 10:00:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीहरुले काठमाडौँ उपत्यकामा पनि शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी गरिएको एकिकृत निर्देशनलाई संशोधन गर्दै काठमाडौँ उपत्यकामा पनि शाखा खोल्न सक्ने ब्यबस्था गरेको हो ।

जस अनुसार काठमाडौँ उपत्यका बाहिर (महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा ) २०७७ पुस मसान्तपछि २ वटा शाखा खोलि संचालनमा ल्याए पश्चात लघुवित्तहरुले लघुवित्तको शाखा नभएको स्थानीय तहको वडामा एक शाखा खोल्न सक्ने छन् । तर काठमाडौँ उपत्यका बाहिर खोलिने २ मध्ये १ शाखा गाउपालिकामा भएको हुनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved