मर्जरपछि वोमी र ग्रामिण स्वयंसेवक लघुवित्तको एकिकृत कारोबार चैत्र ३ गतेबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 08:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

 वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  ले सर्लाहीमा रहेको ग्रामिण स्वयंसेवक लघुवित्तलाई गाभेपछि चैत्र ३ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ । मर्जर पश्चात वोमी लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  

दुवै संस्थाको पुस २८ गतेको साधारणसभाले गाभ्ने र गाभिने विशेष प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि दुवै संस्थाले एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । दुई संस्था १:१ को स्वापमा मर्ज भएका हुन् । 

मर्ज पश्चात कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved