मिर्मिरे लघुवित्तद्वारा फिल्ड व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 09:57:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha को क्षेत्रीय कार्यालय बिर्तामोडले प्रदेश १ का शाखाहरुलाई फिल्ड व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । प्रदेश १ का ३३ वटा शाखाका फिल्डहरुलाई फल्ड व्यवस्थापन तथा एक दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको संस्थाले जनाएको छ । 

कर्जा असुली तथा व्यवस्थापन विभागका प्रमुख रघुनाथ सुबेदीले कर्जा व्यवस्थापन सम्बन्धि, बिर्तामोड क्षेत्रीय प्रबन्धक सुशिल कुमार बुढाले संस्थाको बचत, कर्जाका प्रकार, लेखा सम्बन्धि, डंग्राहा ब्लक स्टेशन प्रमुख महेश्वर पौड्यालले केन्द्र बैठक व्यवस्थापन सम्बन्धि, फिदिम ब्लक स्टेशन प्रमुख तिलक साउदले इम्पावर सफ्टवेयर सम्बन्धि विषयमा तालिम दिएका थिए । 

कार्यक्रमको सहजीकरण तालिम तथा सामाजिक विकास प्रमुख बिकल काफ्लेले गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved