सामुदायिक लघुवित्तका सीइओद्वारा राजिनामा, वेलुमायालाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 12:09:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा वेलु माया मगर नियुक्त भएकी छिन् । कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेकी मगरलाई चैत्र १ देखि लागु हुने गरि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत डा. शिवहरी श्रेष्ठले फागुन २३ मा राजिनामा दिएपछि कम्पनीले मगरलाई निमित्तको जिम्मेवारी दिएको हो 

संचालक समितिको बैठकले २०७८ बैशाख १ गतेदेखि लागु हुने गरि डा. श्रेष्ठको राजिनामा स्वीकृत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved