आईपीओको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तका अध्यक्षद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 04:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्तको अध्यक्षमा प्रल्हाद मान माली पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । चैत्र ३ गतेको सञ्चालक समितिको बैठकबाट अध्यक्षमा सर्वसम्मत चयन भएका मालीले राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालबाट सपथ ग्रहण गरेका हुन् । 

सर्वसाधारणमा ८ लाख ५० कित्ता सेयर निष्काशनको प्रक्रियामा रहेको राष्ट्र उत्थान लघुवित्तमा नेपाल ग्रामिण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको ६४ प्रतिशत सेयर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved