लघुवित्तले पनि एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने, यस्तो छ ढाँचा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 03, 2021 | 04:28:33 PM मा प्रकाशित

predect in win

लघुवित्त कम्पनीहरुले पनि एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनअफआरएस) अनुसार तयार पार्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले प्रतिवेदनको ढांचा पनि कम्पनीहरुलाई उपलब्ध गराएको छ । राष्ट्र बैंकले सोहि ढांचा अनुसार नै प्रतिवेदन तयार पर्न निर्देशन दिएको छ यहाँ क्लिक गरेर राष्ट्र बैंकले उपलब्ध गराएको ढांचा हेर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved