कर्मचारीको स्वास्थ्यमा ध्यान दिन निर्धन उत्थान कर्मचारी युनियनको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 05:45:42 PM मा प्रकाशित

laxmi bank

निर्धन उत्थान लघुबित्तको ट्रेड युनियनले कोरोनाको हालको माहामारीको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति चासो दिन संस्थालाई आग्रह गरेको छ । आज विज्ञप्ती जारी गर्दै युनियनले हालको माहामारीमा कर्मचारीको मनोबल गिराउने तथा अनावश्यक दबाब दिएको पाईएकोले त्यस्तो नगर्न अनुरोध गरेको हो । 

कर्मचारीको स्वास्थ्य अबस्थाप्रति बढी चासो हुनुपर्ने, कर्मचारीलाई आइपर्न सक्ने समस्यामा संस्थाले तदरुपता देखाउन पर्ने, कोरोनाको कारण कर्मचारीको मृत्यु भए उसको परिवारलाई आर्थिक क्षतिपूर्ति तथा परिवारको सदस्यलाई रोजगारीको सुनिश्चित गरिनुपर्ने, कर्मचारीको वृद्धि विकासको कार्य नियमित सञ्चालन गर्नुपर्ने युनियनको माग छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved