सबैको लघुवित्तद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 05:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्थाले प्रहरी कार्यालयलाई प्रहरी स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक वीरेन्द्र कुमार खड्कालाई टचलेस सेनिटाइजर डिस्पेन्सर, १५० थान माक्स र ५ लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन ।

वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आई रहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved