मिर्मिरे लघुवित्तद्वारा निःशुल्क खाना वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 03:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था चरिकोटले निःशुल्क खाना वितरण गरेको छ । संस्थाले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई  निःशुल्क खाना वितरण गरेको हो ।

संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकमीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न संस्थाले लालिगुरास यूवा क्लबको सहकार्यमा स्वास्थ्य मापदण्डको पलना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई खाना वितरण गरेको संस्थाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved