एन आई सी एशिया लघुवित्तले दियाे ग्राहकहरुलाई व्याजमा छुट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 31, 2021 | 03:30:17 PM मा प्रकाशित

laxmi bank

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाएका ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरेको छ । 

संस्थाले वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरुले बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाए वापत ब्याजमा रु.१५ लाख १८ हजार २०२.४७ छुट दिएको हो । 

साथै उनीहरुको ब्याजछुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको संस्थाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved