ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई ३२ लाख बराबरको नगद सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 03:36:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था Global IME Laghubitta Bittiya Sanstha Limited ले आफ्ना सदस्यहरुलाई नगद सहयोग गरेको छ । संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल रकम रु. ३१ लाख ६३ हजार ४५० सहयोग वितरण गरेको हो । 

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम रु. २६ लाख ४४ हजार ४५० सहयोग वितरण भएको प्रमुख  कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।  







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved