साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 11:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई  वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Administrative Science विषयमा विद्यावारिधि गरेका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यपन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आएका छन् । साथै उनीसँग साविक कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved