नेपाल एग्रो लघुवित्तद्वारा गण्डकी प्रदेशको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 06:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त Nepal Agro Laghubitta Bittiya Sanstha ले गण्डकी प्रदेशको प्रदेश विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ । प्राकृतिक तथा गैह्र प्राकृतिक विपदबाट जन धनको क्षति न्युनिकरणका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितीमा ९८ हजार ६८२ रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ । 

संस्थाको तर्फबाट अध्यक्ष रमेश कुमार कर्माचार्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसपछि मुख्यमन्त्री पोखरेलले संस्थाले गरेको सहयोगका लागि धन्यवाद दिए ।

संस्थाका नि.प्रमुख कार्यकारी अधिकत नयन देवकोटाले संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयहरुबाटसेवा प्रदान गरिरहेको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved