ग्लोबल आइएमई लघुवित्तमा नयाँ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 09:11:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त  Global IME Laghubitta Bittiya Sanstha Limited ले नयाँ सञ्चालक नियुक्त गरेको छ । संस्थाको साउन २१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले ग्लोबल आइएमई बैँक लिमिटेडको प्रतिनिधि सञ्चालकको रुपमा अनामिका कुँवरलाई नियुक्त गरेको हो ।

वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । 

कम्पनीको केन्द्रिय कार्यालय पोखरा–२६, विजयपुरमा रहेको छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved