सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौँको शेषमतिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 01:06:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त वित्तीय संस्था Civil Laghubitta Bittiya Sanstha  ले काठमाडौंमा थप १ शाखा संचालनमा ल्याएको छ । कम्पनीले  काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतिमा शाखा स्थापना गरि संचालनमा ल्याएको हो ।

 काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो संस्था सिभिल बैंकको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved