सिभिल लघुवित्तको ६५औं शाखा झापाको सोमबारेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 02:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले  झापा जिल्ला, भद्रपुर नगरपालिकाको सोमबारेमा ६५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

 काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६५ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामि दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालमा ल्याई लघुवित्तीय सेवाहरुको पहुंच विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

 यो संस्था सिभिल बैंकको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved