सिभिल लघुवित्तको शाखा कपिलवस्तुको तौलिहवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 04:54:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha (सिभिल बैंकको सहायक कम्पनी) ले कपिलवस्तुकोे तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

साथै, यस वित्तीय संस्थाले आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved