एनआईसी एशिया लघुवित्तद्वारा कर्जा जोखिम तथा व्यवस्थापन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 07:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था NIC ASIA Laghubitta Bittiya Sanstha  ले कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम आयोजना गरेको छ । कम्पनीले असोज ०१ र ०२ गते  नगरकोट स्थीत बोझिनि नगरकोट रिर्सोटमा  देश भरिका, अनुगमन अधिकृत, उप प्रदेशिक कर्जा असुलि अधिकृत तथा व्यवस्थापन अधिकृत लगाएत कार्पोरेट कार्यालयका कर्मचारीहरुलाई तालिम दिएको हो ।  

कार्यक्रममा कर्जा जोखिमका विभिन्न आयम, कर्जा जोखिम न्युनिकरणका उपायहरु, व्यवसाय प्रबद्धन, भाखा नाघेको कर्जा व्यवस्थापन, डिजिटलाईजेसन, सम्पत्ति शुद्धीकरणस, कानुनि प्रक्रिया, सकारात्मक सोच, कर्मचारी उत्प्रेरणा लगाएतका विषयमा सम्बन्धित विभागीय प्रमुखहरुले प्रशिक्षण दिएको कम्पनीले जनाएको छ।

 संस्थाले ६० जना कर्मचारीको सहभागितामा डडेलधुराको रातो गुराँस रिर्सोटमा व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन दुई दिने तालिम पनि गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved