नयाँ सारथी लघुवित्तका सीइओ खड्काले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 10:35:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राम बहादुर खड्काले राजिनामा दिएका छन् ।  खड्काले घरायसी कारण देखाउदै राजिनामा दिएका हुन् ।  

शुक्रबार बसेको संचालक समितिको बैठकले पुस १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको छ ।  सोहि बैठकले हालका नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई २०७८/८/१९ बाट २०७८/८/३० सम्म प्रमुख कार्यकारी अधिकृतको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरि निमित्त प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved