इन्फिनिटी लघुवित्तको पाँचौे वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 05:21:04 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पाँचौे वार्षिक साधारण सभा सम्पन्न भएको छ। अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट,नवलपरासीमा पौष २७ गते भौतिक र भर्चुअल माध्यमद्धारा सम्पन्न भएको हो। 

साधारण सभाले मुख्यतया आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. ३२,४६,०३,४७२ को २७.७० प्रतिशत बोनश शेयर र १.४६ प्रतिशतले नगद लाभांश (कर प्रयोजनको लागि) पारित गरेको छ।

साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फवाट विष्णु कुमार घिमीरे,रमेश कुमार कर्माचार्य,रामकृष्ण डंगोल र धरा नेपाल जोशी निर्विरोध निर्वाचित र अध्यक्ष पदमा सञ्चालक बलराम विष्ट चयन भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved