एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 05:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले संस्थाको बेलबारीमा शाखामा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

बीमा दाबी वापतको रकम मृतकका श्रीमानहरु गंगा बहादुर लिम्बु र बन बहादुर धिमाललाई क्रमशः १० लाख ५० हजार र १२ लाख ७५ हजारको चेक रकम हस्तान्तरण गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved