एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खातामा’ १३ प्रतिशत सम्म ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 05:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले २०७८ चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी  ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

यस आतामा सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् । 

सबल बचत खाताका बिशेषताहरु:

सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशतसम्म बार्षिक व्याजदर कायम गरिएको छ । 

पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ । 

सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५ प्रतिशत ।

बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५ प्रतिशत रहेको छ ।

धितो कर्जामा कर्जाको व्याजदरमा ०.५० प्रतिशत छुट रहेको छ ।

बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।  

यस बचत खातामा ब्द्यद्यक् को सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न÷राख्न मिल्ने

सदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सक्ने

संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved