गैर बैंकिङ संस्थाबाट पनि कर्जा लिन पाउने ब्यवस्था गर्न लघुवित्त संघको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 12:48:38 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त सङ्घ नेपालले गैर बैंकिङ संस्थाबाट पनि लघुवित्तले कर्जा लिन पाउने ब्यवस्था गर्न माग गरेको छ । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा संघका अध्यक्ष जगत पोखरेलले  गैर बैंकिङ संस्थाबाट पनि लघुवित्तले कर्जा लिन पाउने ब्यवस्था गर्न सुझाव दिएका हुन् । 

 बैंकहरुबाट कर्जा लिंदा लागत बढेको भन्दै उनले गैर बैंकिङ संस्थाबाट पनि लघुवित्तले कर्जा लिन सक्ने ब्यबस्था गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका हुन् । त्यस्तै उनले क्रस होल्डिङ रहेका लघुबित्तलाई मर्जमा जाने ब्यबस्था गर्न पनि सुझाव दिएका छन् ।

लघुबित्त कोष लागु हुने गरि मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved