समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 10:12:31 AM मा प्रकाशित

laxmi sunrise bank

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच बुधबार साँझ मर्जर सम्झौता भएको हो 

समीट लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय  काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा रहेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकञ्ठ नगरपालिका वडा नं. ३ मा रहेको छ 

यी दुई स्नास्थाबीच मर्जर सम्झौता भएसँगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved