निर्धन उत्थान लघुवित्तका यी तीन सञ्चालकको कार्यकाल थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 01:40:45 PM मा प्रकाशित

laxmi sunrise bank

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना संचालनको कार्यकाल थप भएको छ। कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले तीन जना संचालकको कार्यकाल थप गरेको हो।

कम्पनीको २०औं वार्षिक साधारण सभाले निर्वाचित गरेका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने देवेन्द्र बहादुर राउत, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझि र सम्रिता तिवारीको कार्यलय थप भएको हो।

उनीहरुको कार्यलय मंसिर २४ गते समाप्त हुन लागेको हुदाँ कम्पनीको आगामि २४औं वार्षिक साधारण सभाबाट निर्वाचित भई आउने संचालकहरुलाई कार्यभाल हस्तान्तरण गर्ने गरी थप गरीएको हो ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved