समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 10:15:55 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेका दुई लघुवित्तले मर्जर सम्झौता गरेका छन् । बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्तले सोमबार साँझ एक आपसमा मर्जमा जाने सम्झौता गरेका हुन्

मर्जर सम्झौता भएसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुवै कम्पनीको आधारभुत शेयरधनीको शेयर कारोबार बन्द रहने छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved