राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाहरुलाई ८ बुँदे निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 05:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई  ८  बुँदे निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले आज बुधबार लघुवित्तहरुलाई नयाँ निर्देशन जारी गरेको हो । 

निर्देशन अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । 

यस अघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

हेर्नुस् निर्देशन :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved