आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 10:28:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्नको लागि नेपाल राष्ट्र बैंकबाट  सैद्दान्तिक स्वीकृति पाएको छ। राष्ट्र बैंकले जेठ २३ गते  सैद्दान्तिक स्वीकृति प्रदान गरेको आशा लघुवित्तले जनाएको छ ।

दुई संस्थाबीच मर्जर तथा प्राप्ति सम्झौतामा गत चैत्र २९ गते सम्झौता भएको थियो । आशा लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोटको ककनीमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved