नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालकहरु निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 11:01:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बनेपामा सम्पन्न सभाबाट केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का समेत गरि चार जना संस्थापक समूहतर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।

रविन सिजापती तथा क्षितिज खड्का भने नेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैंकवाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा निर्वाचित भएका हुन् ।

यसैगरी, सर्वसाधारण समूहतर्फवाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved