महिला लघुवित्त वित्तीय संस्थामा कर्मचारी आवश्यकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 03:02:37 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्त वित्तीय संस्थाले कनिष्ठ पदका लागि केहि कर्मचारी माग गरेको छ ।

उक्त पदमा आवेदन दिनका लागि एसएलसी उत्तिर्ण तथा एसईईमा कम्तिमा पनि १.६ जीपीए ल्याएको हुनुपर्ने छ । परीक्षाको किसिम लिखित र अन्तरवार्ता माध्यमबाट हुनेछ ।  

दरखास्त दिने अन्तिम मितिसम्म महिला कर्मचारीको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । इच्छुकले कम्पनीको वेबसाइटबाट अनलाइन फारम भर्न सक्नेछन् ।

आवेदन दिने म्याद सूचना प्रकाशित  भएको मितिले १५ दिन रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved