महुली लघुवित्तका सीईओले दिए पदबाट राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 02:56:50 PM मा प्रकाशित

laxmi sunrise bank

महुली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गंगाधर पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाई राजीनामा दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

गत साउन २० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले २०८१ कात्तिक १ गतेदेखि लागू हुने गरि उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव सरोज कुमार सिंहले जानकारी दिएका छन् ।

उनी २०७७ मंसिर ८ गतेदेखि लागू हुने गरि सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved