कति दिन सक्छन् लघुवित्तहरूले लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2024 | 08:26:13 AM मा प्रकाशित

laxmi sunrise bank

लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने थालेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट औषतमा १० प्रतिशत लाभांश दिन सक्ने प्रक्षेपण छ। 

त्यसो त नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राम बहादुर यादबले पनि लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट ५ देखि १० प्रतिशतसम्म लाभांश दिन सक्ने बताएका छन्। 

बिजपाटी डटकमलाई अन्तरवार्ता दिने क्रममा यादवले यस्तो बताएका हुन्। लघुवित्त कम्पनीको लाभांश क्षमता लगायतका बिषयमा केन्द्रित रहेर उनीसँग गरिएको अन्तरवार्ता आइतबार बेलुका ८ बजे प्रकाशित  गरिने छ।

प्रतीक्षा गर्नुहोला....

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved