हिमालयन लघुवित्तले यो वर्ष लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2024 | 10:27:57 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन लघुवित्त बित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनीहरुलाई यो वर्ष लाभांश नदिने भएको छ।  

कात्तिक १२ गते सोमबार बसेको संचालक समितिको २३४ औं बैठकले यो बर्ष लाभांस नदिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जानकारी गराइएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved